दीगो विकासमा प्रतिबद्ध धुलिखेल, मेयर भन्छन्– वातावरणमैत्री शहर बनाएरै छोड्छौँ

धुलिखेललाई ग्रीन सिटी र प्रदूषणमुक्त शहर बनाउने र त्यहाँ प्रदूषण हुने खालको केही पनि नगर्ने साथै विद्युतबाट मात्रै चल्ने उद्योगलाई प्रवर्द्धन गर्ने हामो अभियानलाई Clean Energy Nepal का साथीहरूले थप काम गर्न हौसाएपछि जलवायु परिवर्तनसँग जुध्ने अभियानमा हामी लाग्यौँ ।
-धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जु (श्रेष्ठ)

 

https://shilapatra.com/detail/74080

;